सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली


विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रतिनिधि सभाको २०७७ जेठ २८ गतेको बैठकमा जवाफ दिनुहुँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : संघीय संसद सचिवालय