प्रतिनिधि सभाका समिति सभापतिज्यूहरुसंग संयुक्त छलफल


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाज्यूले कार्यकक्ष सिंहदरबारमा संघीय संसद, प्रतिनिधि सभाका समिति सभापतिज्यूहरुसंग संयुक्त छलफल गर्नु भएको छ । 

छलफलका कार्यसूचिमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका रहेका छन् । 

२०७७ चैत ८ गते ।