माथिल्लो तामाकोशी जलविधुत आयोजनाको स्थलगत अवलोकन/अनुगमन कार्यक्रम सम्पन्न ।






संघीय संसद, प्रतिनिधि सभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट मिति २०७७ साल चैत्र १४ गते देखि २०७७ साल चैत्र १७ गतेसम्म उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको रुपमा संचालित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङ मार्ग, ड्याम स्थल तथा पावर हाउस रहेको स्थानको स्थलगत अवलोकन गर्नुका साथै आयोजनासंग सम्वन्धित पदाधिकारीहरु तथा सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भयो।
स्थलगत अवलोकनमा समितिका देहायका माननीय सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो:-
 

क्र.सं.

 नाम/थर

पद

१.

  मा०  पूर्णकुमारी सुवेदी 

 सभापति

२.

  मा० घनश्याम खतिवडा 

 सदस्य

३.

  मा० दलबहादुर राना 

 सदस्य

४.

  मा० पोल्देन छोपाङ गुरुङ 

 सदस्य

५.   मा० भुपेन्द्रबहादुर थापा 
 
 सदस्य
६.   मा० भुमिप्रसाद त्रिपाठी 
 
 सदस्य
७.   मा० राजबहादुर बुढाक्षेत्री 
 
 सदस्य
८.   मा० शान्तीमाया तामाङ पाख्रीन
 
 सदस्य
९.   मा० सत्यनारायण शर्मा खनाल
 
 सदस्य
१०.   श्री उदयकुमार भण्डारी 
 
 समिति सचिव
११.   श्री अनन्तप्रसाद कोईराला
 
 कम्प्युटर अधिकृत