पि सि आर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन


संसद भवन नयाँबानेश्वरमा आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, माननीय सदस्यहरु, संघीय संसदका कर्मचारी, संसदीय मामीला आवद्ध सञ्चारकर्मी, आइ सी सीका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पि सि आर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।
२०७८ वैशाख २२, संघीय संसद भवन नयाँबानेश्वर ।