सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय सभामुखज्यूबीच छलफल


सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय सभामुखज्यूबीच छलफल
 

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यू र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाज्यूबीच आज संघीय संसद भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको छ ।
२०७८ साउन २६