निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन


संघीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका माननीय सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा माननीय सदस्यहरु सहितको संसदीय टोलीद्वारा  मिति २०७८।०४।३१ गते निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन कार्य सम्पन्‍न भयो ।