काठमाडौ-तराई/मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अध्ययन अवलोकन भ्रमण

समितिका सभापति माननीय श्री कल्याणी कुमारी खड्काज्यूको संयोजकत्वमा माननीय सदस्यहरुको संसदीय टोलीद्वारा मिति २०७८ फागुन २९,३० र चैत्र ०१ गते काठमाडौ-तराई/मधेश द्रुतमार्ग आयोजनाको अध्ययन अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।