प्रतिनिधि सभा बैठक । २०७९ जेठ २० गते शुक्रबार


प्रतिनिधि सभा बैठक । २०७९ जेठ २० गते शुक्रबार, विहान ११ बजे । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल, मा. उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बढुको जवाफ । राजश्व र व्ययको बार्षिक अनुमानमाथि भएका छलफलमा उठेका प्रश्नको मा. अर्थमन्त्री जनार्दन शर्माको जवाफ ।
२०७९ जेठ २० गते शुक्रबार