​संघीय संसद भवनमा सभामुखद्वारा चिनियाँ समकक्षीलाई स्वागत


संघीय संसद भवनमा सभामुखद्वारा चिनियाँ समकक्षीलाई स्वागत 

संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा आजदेखी नेपालको चार दिने भ्रमण सुरु गर्नु  भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुलाई सम्माननीय सभामुखज्यूले संघीय संसद भवन नयाँ बानेश्वरमा स्वागत गर्नु भयो ।
२०७९/५/२७