नेपाल चीन संसदीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय बार्ता
नेपाल चीन संसदीय मण्डलबीच द्विपक्षीय बार्ता
सम्माननीय सभमामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल द्पिक्षीय भेटवार्ता भएको छ । संघीय संसद भवन नयाँ वानेश्वस्थित ल्होत्से हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो । २०७९/५/२७