समितिका माननीय सभापतिद्वारा पदभार ग्रहण सम्बन्धी ।

(समितिका माननीय सभापति ठाकुर प्रसाद गैरे पदभार ग्रहण गर्नुहुँदै।)
समितिको मिति २०८१ साउन ३१ गते बसेको पहिलो बैठकद्वारा समितिको सभापति पदमा निर्वाचित भई सम्माननीय सभामुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपश्चात् सोही दिन माननीय सभापति ठाकुर प्रसाद गैरेले आफ्नो पदभार ग्रहण गर्नुभयो।