मिति २०७७।१२।२० गते शुक्रबार विहान ११:३० बजे बस्ने समितिको २२५ औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७७।१२।२० गते, शुक्रबार
समय : बिहान ११:३० बजे
स्थान : समितिकाे सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकमाथि छलफल ।