मिति २०७८।०१।०९ गते बिहिबार दिनको १:०० बजे बस्ने समितिको २२९औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७८।०१।०९ गते, बिहिबार
समय : दिनको १:०० बजे
स्थान : काठघर नं. को सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची :कोभिड-१९ महामारी रोगको दोस्रो लहरले निम्त्याएको जटिलता र नागरिकको स्वास्थ्य सुरक्षा सम्बन्धमा छलफल ।