​मिति २०७८/०४/२१ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


मिति २०७८/०४/२१ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना
समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. दार्चुला जिल्लाको महाकाली नदीमा तुइनवाट मान्छे बेपत्ता भएको सम्बन्धमा ।
२. बाढी पहिरो सम्बन्धमा ।
३. कोरोना को खोप सम्बन्धमा ।
कार्यक्रमः
मितिः २०७८ श्रावण २१ गते बिहिबार ।
समयः दिउँसो १:०० बजे ।
स्थानः कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।