मिति २०७८/०९/२१ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. समितिको अर्धबार्षिक समीक्षा  ।
२. विविध ।  
 कार्यक्रमः
मितिः २०७८ पौष २१ गते बुधबार ।
समय : विहान ११ः००बजे ।
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।