बैठक स‍ंख्या ८७ महिला तथा सामाजिक समितिको २०७८ फाल्गुन ०९ गते बस्ने बैठक सम्बन्धी सूचना


महिला तथा सामाजिक समितिको ८७औँ बैठक मिति २०७८ साल फाल्गुन महिनाको ०९ गते तदअनुसार feburary 21, 2022 , दिनको १२ बजे, सोमबार महिला तथा सामाजिक समितिको सभाकक्षमा हुनु गइरहेको व्यहोरा अनुरोध गर्दछौँ ।