बैठक स‍ंख्या ८९ महिला तथा सामाजिक समितिको २०७९ जेठ ०४ गते बस्ने बैठक सम्बन्धी सूचना ।


महिला तथा सामाजिक समितिको ८९औँ बैठक मिति २०७९ साल जेठ महिनाको ०४ गते तदअनुसार May 18, 2022 , बिहानको १०:०० बजे, बुधबार महिला तथा सामाजिक समितिको सभाकक्षमा हुन गइरहेको व्यहोरा अनुरोध गर्दछौँ ।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम एवं बजेटमा लै‌गिक पक्ष प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल । 
विविध ।