मिति २०७९/ ०३ /०१ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. समितिको आगामी कार्ययोजना ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७९ असार १ गते बुधबार ।
समय : बिहान ८ :०० बजे
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।