मिति २०७९/ ०३ /०३ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१.नेपालको परराष्ट्र नीति कार्यान्वयन सम्वन्धमा ।
२.सम्माननीय प्रधानमन्त्रीको निकट भविष्यमा हुन गइरहेको संयुक्त राज्य अमेरिका भ्रमणका सम्वन्धमा ।
३..विविध ।
कार्यक्रमः
मितिः २०७९ असार ३ गते शुक्रवार ।
समय : दिउँसो १ :०० बजे ।
 
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।