मिति २०७९/ ०३ /०८ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. इम्बोड्स नम्बरका सम्बन्धमा ।
२. विविध ।  
कार्यक्रमः
मितिः असार ०८ गते, बुधबार । 
समय : दिनको १ः३० बजे ।
स्थान ः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।