मिति २०७९ असार १५ गते, बुधबार बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


मिति : २०७९ असार १५ गते, बुधबार,
बैठक संख्या : २३८,

समय : बिहान ११:०० बजे,
स्थान : समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ,  
कार्यसूची : सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।