मिति २०७९/ ०३ /१५ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. इम्बोड्स नम्बर प्लेट जडान सम्बन्धमा  ।
२. विविध ।  
कार्यक्रमः
मितिः २०७९ असार १५ गते बुधवार ।
समय : दिउँसो २ः०० बजे ।
स्थान ः    प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।