मिति २०७९ असार २१ गते, मंगलबार बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


मिति : २०७९ असार २१ गते, म‌ंगलबार,
बैठक संख्या : २४१,

समय : बिहान ९:३० बजे,
स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ,  
कार्यसूची : नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्‍चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।