बैठक स‍ंख्या ९७ महिला तथा सामाजिक समितिको २०७९ श्रावण ११ गते बस्ने बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको देहायको मिति, समय र स्थानमा बस्ने बैठक सम्बन्धी जानकारी गराईन्छ:
बैठक बस्ने मिति, समय र स्थान
मिति :२०७९ साल  श्रावण ११ गते बुधबार                       
समय : बिहान ११:०० बजे ।
स्थान :महिला तथा सामाजिक समितिको सभाकक्ष,  संघीय संसद सचिवालय,  सिंहदरवार।
 
कार्यसूची :
  1. राष्ट्रिय दलित आयोगको आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आ.व को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल,
  2. विविध ।