बैठक स‍ंख्या १०० महिला तथा सामाजिक समितिको २०७९ श्रावण १८ गते बस्ने बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने जानकारी गराइन्छ । 
बैठक बस्ने मितिसमय र स्थान
मिति :२०७९ साल  श्रावण १६ गते सोमबार                    
समय : बिहान ११:०० बजे ।
स्थान :महिला तथा सामाजिक समितिको सभाकक्ष,  संघीय संसद सचिवालय,  सिंहदरवार।
 
कार्यसूची :
  1. आदिवासी जनजाति आयोगको आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आ.व को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल,
  2. विविध ।