सातौं बैठकको सूचनाः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सातौं बैठकको सूचनाः
मितिः २०८० साल साउन १६ गते मंगलबार,
समयः विहान ११:०० बजे । 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार । 
कार्यसूचीः
१. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भएगरेका काम कारवाहीका सम्बन्धमा माननीय मन्त्रीज्यूबाट जानकारी लिने । 
२. विविध । 
Notice 7th meeting 2023-07-30 at 13.43.16.pdf