शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/०५/११ गतेको बैठकको सूचना


सूचना
 
     संघीय संसदप्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन,
२.  विविध  
बैठकको मितिसमय र स्थान
मिति: २०८०/०५/११ गते सोमबार
समय:  दिनको ३:०० बजे
स्थान:  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्ष, (भवन नं.-२, भूइँतल्ला) ।