न‌वौं बैठकको सूचनाः


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सम्बन्धि सूचनाः
मितिः २०८० साल भाद्र १९ गते मंगलबार,
समयः विहान ११:०० बजे । 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार । 
कार्यसूचीः
१. समितिका नवनिर्वाचित माननीय सभापतिलाई बधाई एव शुभकामना दिने ।
२. अत्यावश्यक वस्तुहरू खाद्य पदार्थ (चामल, नुन, चिनी, तरकारी लगायत)र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, विक्री र हालको मौज्दातको अवस्थाका बारेमा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग छलफल । 
२. विविध । 
9th notice.pdf