१० औं बैठक


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १० औं बैठक
मितिः २०८० साल भाद्र ३१ गते आइतबार,
समयः विहान ११:०० बजे । 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार । 
कार्यसूचीः
१.दैनिक उपभोग्य वस्तुहरू चीनी, चामल लगायतका खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय उपभोक्ता सञ्चबाट प्राप्त निवेदन माथि सरोकारवालाहरूसँग  छलफल । 
२. विविध । 
10th meeting notice.pdf