सार्वजनिक लेखा समितिको पन्ध्रौं बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको पन्ध्रौं बैठक देहायको मिति,समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।

बैठकको मिति, समय र स्थान :-

मिति : २०८०/०६/२४ गते,बुधबार
समय : बिहानकाे ११:०० बजे
स्थान : कृषि समितिकाे बैठक कक्ष  (सचिवालयकाे चमेना गृह माथि)
16th.pdf