समितिको चौधौं बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/०७/२४ गते, शुक्रबार
समय: दिनको ०३:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
कार्यसूची:
१. मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा मा. अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफलको निरन्तरता,
२. समितिमा आन्तरिक छलफलका विषय:-
  • १६ औं पञ्चवर्षिय योजना सम्बन्धमा ।
  • मौद्रिक नीति सम्बन्धमा ।
  • नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा ।