समितिको पन्ध्रौं बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थसमितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
कार्यसूची:
कार्यक्रम:
मिति: २०८०/०८/२० गते, बुधबार
समय: बिहान ११:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. ४०२), संघीय संसद सचिवालय।
समय: बिहान ११:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. ४०२), संघीय संसद सचिवालय।
कार्यसूची:
१. नेपाल राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धीको अवस्था सम्बन्धमा छलफल,
२. नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति सम्बन्धमा छलफल,
३. समितिमा आन्तरिक छलफलका विषय:-

- उपसमिति गठन सम्बन्धमा,
- विविध ।