समितिको सोह्रौं बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अर्थसमितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/०९/२२ गते, आइतबार
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।

कार्यसूची:
१. सोह्रौं पञ्चवर्षिय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल ।
२. विविध ।