​२२ र २३ औं बैठक सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २२ औं बैठक बस्ने सम्बन्धमाः

मितिः २०८० साल पुष २६ गते विहिबार,
समयः विहान १:०० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार । 

कार्यसूचीः 
१.मा. सदस्य श्री डोलप्रसाद अर्यालबाट "श्रमिकको हित विपरित हुनेगरी श्रम मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा नीतिगत छलफल गराउने सम्बन्धमा" माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग छलफल । 
२. विविध
नोटः २२ औ (पहिलो बैठक)मा कोरम नपुगेकोले १५ मिनेटलाई  बैठक स्थगित गरी  २३ औं (दोस्रो) बैठक बसेको 
22th-meetings-time-change.pdf