२४ औं बैठक सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८० साल माघ २३ गते, मंगलबार
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार । 

कार्यसूचीः 
१. झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८०(मस्यौदा माथी) पेश तथा छलफल । 
२. विविध
24th meeting.pdf