सार्वजनिक लेखा समितिको एक्काइसाैँ बैठक सम्बन्धी सूचना ।
संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको एक्काइसाैँ बैठक देहायको मिति,समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।
बैठकको मिति, समय र स्थान :-
मिति : २०८०/१०/२९ गते, साेमबार
समय :दिनकाे ११:०० बजे
स्थान : समितिको बैठक कक्ष (कोठा नं. ४११, भवन नं. १)
twentyone.pdf
बैठकको मिति, समय र स्थान :-
मिति : २०८०/१०/२९ गते, साेमबार
समय :दिनकाे ११:०० बजे
स्थान : समितिको बैठक कक्ष (कोठा नं. ४११, भवन नं. १)