समितिको सत्रौैं बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/११/०३ गते, बिहिबार
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. ४०२), संघीय संसद सचिवालय।
कार्यक्रम:
मिति: २०८०/११/०३ गते, बिहिबार
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. ४०२), संघीय संसद सचिवालय।
१. मुलुकमा विद्यमान राजस्व संकलन र चुहावटको स्थिती र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा ।
२. सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा ।
३. विविध ।