समितिको चौबिसौँ बैठकको सूचना।


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको चौबिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/११/१७ गते, बिहिबार।
समय: बिहान ११:०० बजे।
स्थान:  सार्वजनिक लेखा समितिको सभाकक्षसिंहदरबारकाठमाडौँ 
कार्यसूची: 
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारवाही सम्बन्धमा छलफल।