समितिको उन्नाईसौं बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/११/२० गते, आईतबार
समय: विहान ८:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४११), संघीय संसद सचिवालय।
कार्यसूची:
  1. आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा विज्ञहरुसँग छलफल ।
  2. विविध।