समितिको बिसौं बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/११/२० गते, आईतबार
समय: विहान ११:३० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४११), संघीय संसद सचिवालय।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८०/११/२० गते, आईतबार
समय: विहान ११:३० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४११), संघीय संसद सचिवालय।
कार्यसूची:
- मुलुकमा विद्यमान बैङ्किङ तथा वित्तिय संस्थाका समस्या र समाधानका उपाय सम्बन्धमा मा. अर्थमन्त्री, सचिव (अर्थ र राजश्व), नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल।
- विविध।