अर्थ समितिको एक्काइसौँ बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/१२/०८ गते, बिहीबार
समय: बिहान ११:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. 4०२), संघीय संसद सचिवालय।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८०/१२/०८ गते, बिहीबार
समय: बिहान ११:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. 4०२), संघीय संसद सचिवालय।
कार्यसूची:
- आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त -कर प्रस्ताव बाहेक_ सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल
- कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत
- समितिको आन्तरिक छलफल
- विविध