२८ औं बैठक


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २८ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८० साल चैत्र ८ गते बिहिबार
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार । 

२८ औं बैठकको कार्यसूचीः 
१. उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदन माथि छलफल । 
२. विविध
28th meeting.pdf