समितिको पच्चिसौँ बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको पच्चिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/१२/१४ गते, बुधबार।
समय: बिहान ११:०० बजे।
स्थान: समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८०/१२/१४ गते, बुधबार।
समय: बिहान ११:०० बजे।
स्थान: समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
- गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल।