२९ औं बैठक
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २९ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८० साल चैत्र २२ गते बिहिबार
समयः विहान ११:३० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
२९ औं बैठकको कार्यसूचीः
१. प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग सम्बन्धमा ।
२. विविध