३० औं बैठक सम्बन्धमा
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३० औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८० साल चैत्र २५ गते आाइतबार
समयः दिनको ०१:३० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
३० औं बैठकको कार्यसूचीः
१. उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग सम्बन्धमा ।
२. विविध