अर्थ समितिको २३ औँ बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०१/०४ गते, मङ्गलवार
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. ४०२), संघीय संसद सचिवालय।
कार्यसूची:
१. शिक्षा मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल ।
२. समितिको आन्तरिक छलफल ।
३. विविध