३१ औं बैठक
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३१ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८१ साल बैशाख १३ गते बिहिबार
समयः विहान ११:०० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
३१ औं बैठकको कार्यसूचीः
१. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व.मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारवाहीका सम्बन्धमा माननीय मन्त्रीज्यूबाट जानकारी लिने ।
२. विविध
31th meeting.pdf