समितिको सत्ताइसौँ बैठकको सूचना


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सत्ताइसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०१/२१ गते, शुक्रबार।
समय: दिनको  २:०० बजे।
स्थान:  समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची: 
  • समितिबाट हुने अनुगमनका सम्बन्धमा ।