अर्थ समितिको २४औँ बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०१/३१ गते, सोमबार
समय: बिहान ११:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. 4०२), संघीय संसद सचिवालय।
कार्यसूची:
  1. आ.व. २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
  2. विविध ।