अर्थ समितिको २५औँ बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०२/०९ गते, बुधबार
समय: दिउँसो २:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. 4०२), संघीय संसद सचिवालय।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८१/०२/०९ गते, बुधबार
समय: दिउँसो २:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. 4०२), संघीय संसद सचिवालय।
कार्यसूची:
- मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल ।
- विविध ।